प्रियंकाले गाइन् गीत, म्यूजिक भिडियोमा देखाइन् टु पिस (भिडियो सहित)

इनेप्लिज २०७२ पुष १८ गते १३:४७ मा प्रकाशित

Priyanka-Karki

काठमाडौं । हट एण्ड बोल्ड सिन दिनमा माहिर चर्चित अभिनेत्री प्रियंका कार्की गायिका पनि बनेकी छिन् । ‘स्वतन्त्र’ बोलको गीत गाएर गायिका बनेकी प्रियंकाले गीतको भिडियोमा टु पिसमा अभिनय गरेकी छिन् । उनले नयाँ वर्षको अवसरमा युट्युववाट सोही गीतको भिडियो सार्वजनिक गर्दै दर्शकलाई उपहार दिएकी छिन् । आफ्नै स्वर रहेको भिडियोमा मोडलिङ र निर्देशन समेत प्रियंकाकै रहेको छ । भिडियो निर्देशनमा उत्कृष्ट क्षमता प्रस्तुत गरेकी प्रियंकाले दर्शकलाई नयाँपन दिएकी छिन् ।

हेर्नुस् प्रियंकाको हट एण्ड टुपिस भिडियोः –

प्रतिक्रिया