दोलखामा परकम्प

इनेप्लिज २०७२ पुष १३ गते १२:५९ मा प्रकाशित

vukampaकाठमाडौँ, १३ पुस । आज बिहान ३ बजेर ५२ मिनेट जाँदा दोलखा सुनखानी आसपास केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको परकम्प गएको छ ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि चार रिक्टर र त्यसमाथिका ४२० परकम्प गइसकेका छन् ।

प्रतिक्रिया