फुलको आँखामा फूलै संसार -अमेरिकामा जन्मिएकी दोश्रो पिढी कि नव प्रतिभा गायिका समिक्षा आचार्य

इनेप्लिज २०७२ पुष १२ गते २२:१३ मा प्रकाशित

DSC04275

डिसी महानगर क्षेत्रको भर्जिनियाको लोर्टनमा बसोबास गर्दै आएकी अमेरिकामा जन्मेकी समिक्षा आचार्य नेपाली गित गाउन मन पराउछिन l अभिभावकको हौसलाले गित गाउन आचार्यले १३ बर्ष देखि नै नेपाली गित गाउन सुरु गरेकी हुन् l

बहु प्रतिभाशालि समिक्षा समय सापेक्ष कविता बाचनको साथै नृत्य पनि प्रस्तुत गर्न पछी हट्दिनन l उनलाई गित गाउन मन पर्छ l गित गाउनको लागि कार्यक्रममा डिसी महानगरी क्षेत्र मात्र नभई बाहिर अन्य राज्यहरुमा पनि बेला बेलामा प्रस्तुति गरि सकेकी छिन l

यिनै नव प्रतिभा तथा युवा पिढीकि नव गायिका समिक्षा आचार्यले डिसीमा आनी छोइङ डोल्पा ले गएको प्रख्यात गित फुलको आँखामा फूलै संसार गित गएकी …छिन् … समिक्षा आचार्य को यो गित सुनौ ….

प्रतिक्रिया