जवानीसँग मस्ती गरेर ज्योती मगरलाई प्रेमीले धोका दिएपछि

इनेप्लिज २०७२ मंसिर २५ गते ०:३६ मा प्रकाशित

thumb

काठमाडौं । चर्चित गायिका ज्योती मगरको लभस्टोरी सार्वजनिक भएको छ । उनले आफ्नो लभस्टोरी म्यूजिक भिडियोमार्फत सार्वजनिक गरेकी हुन् । ‘केटाहरुलाई गोली ठोक्नु पर्ने’ भन्दै ज्योती मगरले हर्के हल्दारलाई धोका दिएकी छिन् भने दिनेश थापाले ज्योतीलाई धोका दिएका छन् ।

प्रतिक्रिया