के हुदैछ ?
इनेप्लिज
२०७२ मंसिर २२ गते ११:०२ मा प्रकाशित
गुराँस धुपी मुनाल डाँफे बिरामी हुँदैछन
नेपालभित्रै नेपालि किन हरामी हुँदैछन
फुटेमा हैन जुटेमा देश हुँदैन बिनाश
नेपालि धन नदी र नाला लिलामी हुँदैछन
एकता ठुलो बल हो बस्नु पर्दछ मिलेर
भाइलाई काटी आफु नै किन मलामी हुँदैछन
प्रतिक्रिया