समस्या घरमा नेता दिल्लीमा
इनेप्लिज
२०७२ मंसिर २१ गते २३:१६ मा प्रकाशित

हामीले बोलायौ छिमेकी घरमा पस्यो।चास्नी चटाएर भान्सामा गै बस्यो।।
उस्का पटृी हराभरा हाम्रामा ऊन्यु।
हामी भागसान्तीमा ऊता डाडुपुन्यु।।
घटदैछ दुध भाडामा साक्षी छन बिल्ली।
समस्या छ घरमा नेता धाऊछन दिल्ली।।
प्रतिक्रिया