सासु माँ तपाईंकी छाेरी !

इनेप्लिज २०७२ मंसिर १३ गते १२:२२ मा प्रकाशित

ca

एक वित्ताकाे टालाे मा खुवै राम्री देखिन्छिन् छाेरी ,तपाईं त्यसैमा गाैरव ठन्नुस् र भन्नुस् मेरी छाेरी, नाति,नातिना चन्द्रमा पुग्छिन् किनकि छाेटा लाउने का छाेर्छाेरी चन्द्रमा मा पुगेका इतिहास तपाईंको हातमा छ नि हैन हजुर काे साथमा छारी प्रति खुवै प्रेमभाव हाेला l के थाहा हजुरलाई हजुरकि छाेरीकाे दृश्य बलात्कार भएकाे , अश्लील पुरुषले सामाजिक सन्जालमा याैन च्याट गरेकाे l उत्तरमा छारी मस्कि मस्कि भन्छिन् ” हक ईज सिम्पल नावडेज “भेट्न जान्छिन् l त्याे भेटमा हक मात्रै हुदैन भाेलि !

किनकि अश्लील छ उ उनेक थाेक गर्छ र भन्छ “अाई का-अान्ट कन्ट्रोल माई ईमाेसन” l अनि छारी “नेभर माईन्ड” उत्तरमा l तपाईं वबलिकम खानुहुन्छ सासु मा l मलाई एकछाेटी भन्नुस् न कति बेर सम्म चपाउनु हुन्छ l १ घन्टा २ घन्टा कि अलि बडि l सायद यहि समयसम्म चपाउनु हुन्छ अनि उसले हजुरकि छारी लाई १ महिना सम्म चपाउछ l पाउर मारेर l बजारमा नयाँ नयाँ कम्पनिकाे वबलिकम महिनामहिना परिवर्तन हुने कुरा त हजुर पसले नै हु केरे थाहा छदैछ l तर हजुरकि छारी लाई हजुर परिवर्तन गर्न सक्नु हुन्न नि विचार गर्नु है । हिजाे उसले मलाई भन्याे l

पाउडर, पाेके, दूध त फेरि-फेरि खाने हाे एउटै त मिठै हुदैन मिहिनाै सम्म खाएपछि l बढीमा एक महिना खाने हाेरे l तपाईं पनि त पसलमा नयाँ-नयाँ स्किमका साथ तिनै मालहरु ग्राहकलाई बिक्री गर्नु हुन्छ केरे l छाेरी पनि त्यही अन्तरर्गत राख्नु भाकाे हाे। हुन्छ ! एकदिन तपाईंकाे पसलमा बवलिकम किन्न अाउछु दूध पनि किनाैला मलाई धेरै समय एउटै सामान लाने साेक छ । तपाईंकि छाेरी पनि किन्न माैका पाए भने मलाई पसल धाउन नपर्ला किसानकाे छाेराे बजारका पाके दूध भन्दा घरमै भैंसी पालेर दूध खान मज्जा अाउछ ।

अनि त्यस दिन , सासुमा तपाईंकि छाेरी धेरै पालन पाेषण पाउने छिन् l हामी भैंसी पाल्नेहरु सासूमा तपाईं पाउडर अनि पाेके दूध फ्रिज लगाएर पाल्नु हुन्छ हामी घाँस लगाएर फरक यति हाे हामी दूध मिठाे भएन भनेर भैंसी फेर्दैनाै तपाईंले महिनाै पिच्छे स्किमका साथ पकाका दूध फेर्नू हुन्छ । छोरिकाे कुरा सासुमा उनलाई पनि स्किम ल्याएर फेर्दिनुस् न ! ती अश्लील ग्राहकहरु तपाईंकाे पसलामा लाम लाग्ने छन् ! नत्र विचारहरु फेसबुकका भित्तामा तपाईंकि छारीलाई नयाँ स्किम दिन हजारौं अाउनेछन् । डिमान्ड वढाउदै छिन् सासु मा तपाईंकि छाेरी !

प्रतिक्रिया