शनिबार, साउन ९ २०७८
काठमाडौं २३:४६
वासिङटन डिसी 14:01

भिरबाट लडेर मृत्यु

इनेप्लिज २०७२ मंसिर ९ गते १४:४७ मा प्रकाशित

जाजरकोट, ९ मङ्सिर । जाजरकोटको डाँडागाउँ–६ टट्टाका ३५ वर्षीय दीपबहादुर पुनको भिरबाट लडेर मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा स्थानीय भेरीखोला भिरबाट लडेर आज बिहान गम्भीर घाइते भएका पुनको उपचारका लागी लैजाँदै गर्दा बाटामै मृत्यु भएको स्थानीय लेकबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया