सिन्धुपाल्चोकमा परकम्प

इनेप्लिज २०७२ मंसिर ९ गते ३:४० मा प्रकाशित

vukampaकाठमाडौँ, ९ मङ्सिर । गए राति अर्थात् आज बिहान १२ बजेर ४२ मिनेट जाँदा सिन्धुपाल्चोक बरम्ची आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको छ ।

गत वैशाख १२ को ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ४१० भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरको वेबसाइटमा जनाइएको छ ।

प्रतिक्रिया