पथरी यौन धन्दाको अखडा

इनेप्लिज २०७२ मंसिर २ गते १५:०४ मा प्रकाशित

मोरङको पथरीमा हाल आएर यौन धन्दा संचालनको अखडा बनेको छ । महेन्द्र राजर्मागको आसपसमा रहेका अधिकाम्स होटलहरुले होटलको बाहनामा यौन पेसाकर्मीलाई राखेर यौनधन्दा संचालन गदैआएका छन । इटहरी र दमकका होटलहरुमा प्रहरीको निग्राहनी बढेपछी यौन व्यवसाई महिलाले हाल आएर पथरीलाई सुरक्षीत स्थलको रुपमा लिएका छन । पथरीमा संचालीत होटलहरु पाथिभारा होटल एण्ड लज, नेश्नल होटल एण्ड लज, खोटाङे होटल एण्ड लज, किराति चाम्लीङ होटल एण्ड लजमा पर व्यात्ति ९०० का दरले र १ रातको २००० का दरले यौन धन्दा संचालन हुदै आएको छ । फोन माफत पनि होटलमा ग्राहक बोलाउने गरेकाछन । ग्रहक आएपछी मदिरापान गराउने , कोठा भाडा र शारिरिक सम्र्पक राखे बापत ४०० +५०० लिने गरेका छन । दिन भरि मजदुर गरिखाने रिक्सावाला र सिटी सफारी डा«ईभरहरु बढि आउने गरेका यौन ब्यवसायि महिला बताउछिन । बजारलाई असुरक्षीत हुनेगरी खुल्लेआम यौन धन्दा संचालन हुदा पनि कसौले चासो नदेखाएकोमा स्थानियको गुनासो छ ।
होटल अगाडी बसेर सिधै बाटामा हिडेका व्यत्ती हरुलाई बोलाउने गरेका छन । एउटै होटलले ३ जना सम्म केटी हरु राखने र अको दिन पथरीकै अको होटलमा साटिएर बसने गरेका छन । यौन कार्यमा आउने व्यात्तीले यहाँ असुरक्षीत हुदैन ? भन्दा “हाम्री साउनिले पुरै बन्दबस्त मिलाउनु भएको बताउछन” । यो पिडाले लजमा बस्न आउने पाउना मारमा परेमा र अलपत्रमा पर्ने गरेका छन । लनमा बस्नआउने पाउनाका माल सामान समेत हराउने गरेको १ पाउना बताउछन । छोटा पहिरनमा होटल अगाडी देखिने र ग्राहकलाई भुलाउने गरेको एक ग्राहक बताउछन । यौन पेसामा लागनेमा अधिकाम्स बिबाहित र बिछोड भैसकेका महिल छन भने केहि होटलले १५ बर्षका किसोरीहरु पनि प्रयोग गरेका छन । पथरी बाहिरका यौन पेसेवर महिलालाई पथरीमा बोलाएर दिनभरी होटलमा रादने र आउने संग यौन ब्यापार गने गर्छन । होटलवलाले ग्रहकको इच्छा अनुसारका महिला पनि उपलब्द गराउने गरेका छन । यो भन्दा अगाडी पनि पथरीमा केही होटलहरुमा छापामार्दा प्रहरीले रंगेहात पक्रराउ गरी छोडेको थियो । केहि समय यता पथरी यौन ब्यापर गने थलोका रुपमा चिनिन थालेको छ । सहज रुपमा आफ्नतका साथ हिडडुल गर्न पनि गार्रे परिथीती भएको स्थानियको गुनासो छ । होटल ब्यवसायिक संघका अध्यक्षको होटल बाट १ जोडी पक्रेयता प्रहरीले कुनै होटलमा छापामारेको छौन ।

प्रतिक्रिया