नेवा नख: न्यूयोर्क म्ह: पूजाको सूचना !

इनेप्लिज २०७२ कार्तिक २५ गते १७:०५ मा प्रकाशित

nakhaनेवा नख: न्यूयोर्कले बिगत बर्षहरुमा गर्दै आएको म्ह; पूजा यो बर्ष नगर्ने कुरा जानकारी गराएको छ । नेपालमा गएको महाभूकम्प र तेस्बाट भएको जनधनको क्षेतीलाई मध्य नजर गरी यो बर्ष म्ह; पूजा नगरिने कुरा जानकारी गराइएको छ । यो बर्ष महाभूकम्पमा परी ज्यान गुमाउने सबैको सम्झनामा दियो प्रज्ववलन गरी श्रद्धा सुमन अर्पण गरिने छ ।

साथमा नख:ले नेपालमा हालै भारतले गरेको एकाथर्फी नाकाबन्धीबाट नेपालमा पर्न गएको असामान्जस्य परिस्थिती भएकोमा सो कुराको बिरोध गर्दै नेपालको स्वतन्त्रता माथि बहिरी नियन्त्रण र आक्रमण नहोस् भनेको छ । संस्थाले नेपाल संबत् ११३६ को न्हूदंया लसताय् दुनुगलंनिसें भिंतुना प्रदान गरेको छ ।
नेपाल सम्बत ११३६ को सबैलाई मंगलमय शुभ-कामना !
नेवा नख: न्यूयोर्क
Venue:
United Sherpa (Kidug) Association
(4101 75th Street Elmhurst NY 11373).
5:00pm – 6:00pm
Thursday November 12th, 2015.

प्रतिक्रिया