जनसम्पर्क् समिति बेलायतको एकताको अधिवेशन ।

इनेप्लिज २०७२ कार्तिक २३ गते २२:३० मा प्रकाशित

लण्डन–२४ कार्तिक  । लण्डन पल्मस्टिड एक नेपाली रेष्टुरेन्टमा आईतबार बसेको सामुहिक बैठकको निर्णय अनुसार नेपाली जनसम्पर्क समितिको केन्द्रीय विभागमा यथार्थ जानकारी गाउदै केन्द्रको निर्देशन अनुसार अभिवेशन हुने भएको छ । नेपालको ईतिहासमा २००७ साल देखि नेपाली काँग्रेसले नेपाली जनताको सपना,ईच्छा र चाहना पुरा गर्दै आईरहेको साथै देश तथा विदेशमा रहेका भातृ संगठनहरुमा समेत पुँजिकृत गरेर जनतामाझ जान चुकिरहेको भन्दै केहि समय देखि विभिन्न विद्युतीय पत्र तथा सामाजीक संन्जाल मार्फत पे्रषित गतिविधि प्रति ध्यानकर्षण गराउदै उक्त गतिविधिहरुमा दुबै समितिको आधिकारीक संलग्नता तथा समर्थन नरहेको समितिका सभापनि लोक गुरुङ्गले जनाएको छ ।

प्रधान मंन्त्रीको निर्वाचन देखि राष्ट्रपति,उपराष्ट्रपति,सभामुख सम्म आईपुग्दा एउटा घनघोर जंगलमा तन्नेरी अर्नाले बुढो बाघलाई परमधाम पुर्याएको जस्तो । नेपाली काँगे्रसको भातृ संगठनमा छुटै विज्ञान प्रसाईको समुहले बनाएको अध्यक्ष चेतनाथ खनाल र जन सम्पर्क समिति बेलायत एकबद्व हुने अनुरोध पत्र नेपाली काँग्रेसको विभाग प्रमुख अर्जुन जोशीलाई जानकारी पठाएकोे समितिले जनाएको छ ।

जन सम्पर्क समिति बेलायत दुबै पक्षका पदाधिकारीहरुको बैठकको निर्णयले निर्वाचन समिति र विधान संसोधन समिति गठन गरि स्थान र समय तोक्ने निर्णय गरेको हो । आगमी अबिधेशनले बेलायतमा रहेका सम्पुर्ण बेलायतबासी नेपाली काँग्रेसमा आस्था राख्ने सबैलाई मिलाएर लैजान साथै संगठनलाई अझ बझबुद र एकजुट बनाउन अधिवेशनको मुख्य उदेश्य रहेको उपसभापति युवराज गुरुङ्गले बताए ।

प्रतिक्रिया