झाडापखालाबाट एकको मृत्यु

इनेप्लिज २०७२ कार्तिक २१ गते ३:५६ मा प्रकाशित

जाजरकोट, २१ कात्तिक । यहाँको ढिमे गाविस–६ का ५७ वर्षीय कालीबहादुर सिंहको गएराति भाडापखालाका कारण मृत्यु भएको छ ।

झाडापखाला लागेदेखि स्वास्थ्य संस्थामा नगएर घरेलु उपचारमा लागेका सिंहको मृत्यु भएको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया