अब त केही गर Royal Shah
जुर्मुराई रहेकाछन oil shah
सोझा जन्ताहरुलाई केही छैन थाहा
फटाहा नेताहरुले देश बनाय श्वाहा
स्कुल र कलेजनै नदेख्याहरु मन्री र सभामुख भए
पढेलेखेका र बुद्दीजीबीका जमाना नै गए
मंर्ती र प्रधानमंत्रीको पद कती सस्तो
बजारमा कीन्न पाईने आलु र प्याज जस्तो
आलु र प्याज पनि अब त महंगो भैस को
सोझा साझाले बाच्ने जमाना गै सको
नेपालको राजनीती बुझेर पनि बुझ्न गारो
नेपाली स्वभीमान भएर पनि झुक्न परो
प्रतिक्रिया