प्रधानमन्त्री केपी शर्मा ओलीको रोचक प्रेम कहानी, जेलबाट छुटेपछि सिधै विहे (हेर्नुस् भिडियो)

इनेप्लिज २०७२ कार्तिक ११ गते १:२७ मा प्रकाशित

hari-bol-bhandariकाठमाडौं । नेपालका ३८औं प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी पत्नी राधिका शाक्यको रोचक प्रेम कहानी रहेको छ । केपी ओली भर्खर जेलमुक्त भएर विहे गर्दा भन्नुभएको थियो, ‘म दुई छाक भातको जिम्मा पनि लिदिन, एउटा धागो पनि किनेर दिदैन । आफ्नो जिम्मा आफै लिनुपर्छ – 

बाँकी भिडियोमा हेर्नुस्ः

प्रतिक्रिया