विजया दशमी २०७२-हार्दिक शुभकामना

इनेप्लिज २०७२ कार्तिक ५ गते ११:१६ मा प्रकाशित

hari-bol-bhandariनेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य तथा वेस्ट टेक्सस चाप्टर अध्यक्ष  हरिबोल भण्डारीले विजया दशमी २०७२को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई सुख, शान्ति, सम्वृद्धी,सुस्वास्थ्य दिर्घायू एवं उत्तरोत्तर प्रगतिको हिमालय खबर डटकम मार्फत हार्दिक शुभकामना ब्यक्त गर्नु भएको छ |

प्रतिक्रिया