शान्ति खोज्दौ C.D.F। नेपाल

इनेप्लिज २०७२ असोज २७ गते ११:२५ मा प्रकाशित

 

 

unnamedपथरीशनिश्चरेमोरङको आरति सहकारी सस्थाको हलमा  अन्तरधार्मीक शान्ति यूवा समुह गठन भएको छ । सामुदायीक बिकास मञ्च को आयोजनामा पूर्वका बिभिन्न जिल्ला मोरङ, सुनसरी, झापामा २०४८ सालदेखी धार्मीक द्धन्दको क्षेत्रमा काम गर्दै आएको छ । हिन्दु, बौद्ध, किरात, इसाइ, इस्लामगरी ५ धर्मामा एकता बढाउदै लगेको अन्तरधार्मीक शान्ति संञ्जाल समितीका संयोजक भुपेन्द्र कुमार लावलीले बताउनु भयो ।

सोही अवसरमा दिनेस गिरीको संयोजकमा हिन्दु, बौद्ध, किरात, इसाइ, इस्लामका ३ ÷३ सदस्य गरी १५ सदस्य अन्तरधार्मीक शान्ति यूवा समुह गठन भएको छ ।
C.D.F। नेपालले धार्मिक द्धन्दले पिछडीएका, दैबिक प्रकोपमा परेकाको उदार, सबै धर्मको संरक्षण, पिछडीएका बालबालिकाको उदार आदिकोक्षेत्रमा काम गर्दै आएको छ । कार्यक्रममा सि. डि. एफ.नेपालका  सदस्य चन्द्र कुमार घिसिङले शुभकामना  मन्तव्य राखनुभएको थियो ।

प्रतिक्रिया