डायस्पोरिक कविता======
इनेप्लिज
२०७२ असोज २४ गते १८:१३ मा प्रकाशित

मित्र, कविता त कविता जस्तो हुनु पर्छ।
कविका छविले जाच्नेका कान छुनु पर्छ।।
हाम्रा संगै राम्रा पनि मिसिएछन।
मकै पिदधा घुन पनि पिसिएछन।।
घुम्नेमेचमा प्राज्ञ पनि धृतराष्ट्र् बन्छ।
गर्दैन पर्वाहा लोकले पछि के भन्छ।।
प्रतिक्रिया