अब आउने साल ……हेर ! मेरो चन्द्र सुर्य फर फ़राउछु , लहराउछु ……..

इनेप्लिज २०७२ असोज १५ गते १:०६ मा प्रकाशित

saroj-052

अब आउने साल ……हेर ! मेरो चन्द्र सुर्य फर फ़राउछु , लहराउछु ……..

नेपालका ख्याती प्राप्त गायक कर्ण दास केहि बर्ष देखि अमेरिकामा छन् l उनि यता आउनु भन्दा अगाडी उनले गाएको यो हृदय स्पर्सी गित अधिकांसले सुनेको हुनु पर्छ l र ,मुलुक अहिले पिडाले थल थालिएको छ l मुलुक शान्तिको खोजीमा छ l ८ बर्ष पछि संबिधानको घोषणा भए पनि राष्ट्रले चैन राम्रो संग स्वास लिन पाएको छैन l

भूकम्पको प्रभावबाट मुलुक अझ पनि उठ्न सकेको छैन l संबिधान र सिमाङ्कनको विवादको भुमरीमा जकडिएको मुलुकमा अझ आलो घाउँमा नुन छर्कने काम छिमेकी मुलुकले गरि दिदा त्यो भन्दा असह्य बेदना केहि हुदैन l

पिडाको यो व्यथालाई शान्त गर्न कर्णदासको यो गित सुन्दा केहि मन शान्त हुन्छ कि त  ! आउँ !

एक पटक यो शान्ति दिने र हौसला दिने गित दर्शक तथा श्रोताहरुको लागि समर्पित गर्दै कर्ण दासको ठुला ठुला महल हैन भन्ने गित सुनौ …………………..

पुरानो ढुंगा गीति यात्रा बाट ………….

प्रतिक्रिया