भारतकै गुणगान गाउदै बनाए एक्लै नेपाललाई

इनेप्लिज २०७२ असोज १२ गते २२:०५ मा प्रकाशित

puskar-2 (1)

भारतीय दलाल रहेछन बाबु भट्टराई
पार्टि नै छाडे खुसीपार्न छिमेकि भारतलाई
अगाडी बढे अलग पार्न मधेश र तराईलाई
भारतकै गुणगान गाउदै बनाए एक्लै नेपाललाई

तिमि त रै छौ पठमुर्ख पीएचडी डाक्टर
मधेशीहरु संगै जोत खेतबारीमा ट्याक्टर
भारत संग मीलेर नेपालमा गर्यौ नाकाबन्दी
गरेर देखाउ नेपालीहरुको अब मुखबन्दी

भट्टराईले समाय मोदीको धोती
जन्ताहरुको बिहान बेलुकाको खोसेर रोटी
घरमा आगो लगाई छीमेकी रोज्ने कस्तो चाला
थारु आन्दोलनमा एसपीलाई रोप्न लगायौ भाला

बाहुनको जातै फाल्यौ मधेशीलाई पाली
हानी सबै एकै हौ,हामी सबै नेपाली
के जात, के भात के हो यो धर्म
नचाहीदो काम गर्दा लागेन तिमिलाई सर्म
भन्छौ हामी तीमीलाई अब देश द्रोही
तिम्रै कारण जन्ताहरु बसेका छन रोई रोई

प्रतिक्रिया