प्रधानमन्त्रीलाई भ्याइ नभ्याइ

इनेप्लिज २०७२ असोज ५ गते ९:२२ मा प्रकाशित

vbk-26-Sushil_Koir_1733026fकाठमाडौँ, ५ असोज । प्रधानमन्त्री सुशील कोइराला नयाँ संविधानको स्वागतमा आज नेकपा (एमाले)ले आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुनुभयो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट आयोजित कार्यक्रममा विभिन्न पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको छ । दिउँसो बजेदेखि सुरु भएको चियापान कार्यक्रम अपराह्न ५ बजेसम्म दशरथ रङ्गशालामा सञ्चालन हुनेछ ।

प्रतिक्रिया