लौ आयो अब नेपालमा नयॉ सम्बिधान

इनेप्लिज २०७२ असोज ४ गते २२:४९ मा प्रकाशित

puskar-2 (1)

 

 

 

 

 

 

 

लौ आयो अब नेपालमा नयॉ सम्बिधान
नेपालीहरुले दीएर आफ्नै बलिदान
पुराना सबैनेताहरुलाई कटाउ डाडॉ
चाहीदैन अब नयॉ नेपालमा नेता बुढाखाडॉ
पुरा हुने भो नेपालीहरु को सपना
गरौ अब नयॉ नयॉ नेतृत्वको थापना
के हिमाल, के पहाड अनि तराई
हामी सबै एकै हौ मीलौ बसेर भाई भाई
सदुपयोग गरौ सबैले नयॉ सम्बिधानको
दुरुपयोग नगरौ ईश्वरले देको बरदानको

प्रतिक्रिया