गैर आबसिय नेपाली संघका अफ्रीका स्थित राष्ट्रिय समितीहरुले नेपालमा नया संबिधान जारी भएको खुशियालीमा स्वागत कार्यक्रम गरेका छन् |
संघका अफ्रिका क्षेत्रिय संयोजक हिक्मत थापाका अनुसार ,नाइजेरिया राष्ट्रिय समितिले लेगोसमा , केन्याले नैरोबीमा र युगान्डाले कम्पालामा छुट्टा छुट्टै कार्यक्रम गरि संविधानको स्वागतमा कार्यक्रम र दिपावली गरेका छन् |संघका अरु शाखाहरुले पनि उत्साह साथ कार्यक्रम हरु गर्दैछन |
प्रतिक्रिया