सम्विधान जलाऊदा देश जल्नुहुन्न।

इनेप्लिज २०७२ असोज ३ गते १६:३९ मा प्रकाशित

AIbEiAIAAABDCM2vxJeMrPvJaCILdmNhcmRfcGhvdG8qKDZhYTk4MDVjY2ZjZjlhNWIyYTY4OWYzYTAzZTYyMDc0ZjU1YjlkZGEwAaVrjnN1mK9F8FHfPHnKrqAIIJV1सम्विधान जलाऊदा देश जल्नुहुन्न।

हामी माथी पर्दा तलकालाई हान्छौ।
तल पर्नेहरुले माथीकालाई तान्छौ।।
सहमत हुन पनि जान्दैनौ।
बहुमतलाई पनि मान्दैनौ।।
त्यसैले,
सम्विधान आऊदा कतै दीप जलायौ।
विरोधमा कतै सम्विधान नै जलायौ।।
प्रजातन्त्र हो विरोधी गल्नुहुन्न।
सम्विधान जलाऊदा देश जल्नुहुन्न।।

प्रतिक्रिया