संविधानसभाले बल्ल प्रकृया र पद्दतीको बाटो देख्यौ।

इनेप्लिज २०७२ भदौ ३० गते २२:३४ मा प्रकाशित

संविधानसभाले बल्ल प्रकृया र पद्दतीको बाटो देख्यौ।
नेपालीजनताले ढिलै भएपनि एउटा संविधान लेख्यौ।।
प्रजातन्त्र हो बहुमतको सदर र अल्पमतको कदर हुनुपर्छ।
संबिधानका धारा र उपधाराले सबै नेपालीको मन छुनुपछ

प्रतिक्रिया