कसैका आखामा पार्टीका चस्मा।

इनेप्लिज २०७२ भदौ २६ गते २१:४४ मा प्रकाशित

20244_311463046113_2251694_n

कसैका आखामा पार्टीका चस्मा।

कसैका आखामा जातीका चस्मा।।
एऊटै छ सत्य देखिन्छ फरक।
स्वर्गजस्तो धरती बन्दैछ नरक।।

प्रतिक्रिया