हाम्रा मंत्री बाबु पन्डीत लाले

इनेप्लिज २०७२ भदौ २५ गते १:४८ मा प्रकाशित

puskar-2 (1)

 

 

 

 

 

 

हाम्रा मंत्री बाबु पन्डीत लाले
तिम्रो मन अनुहार दुबै काले
पीआर कलाकारलाई पनि तर्साउन थाले
चम्केर बन्न नखोज रातो भाले
पिआर ग्रीनकार्ड देको होर तिम्रा बाले

कलाकार भनेको देशका गहना हुन
जस्ले लगाएनि हुन्छ
जहा गएपनि हुन्छ
तिम्ले रोकेर रोक्छ ?

सक्छौ भने भर्स्टचारीलाई रोक
बीदेश आउने कस्लाई चै छ सौख
पहीला हटाउ देश को बेरोजगारी
कलाकार पनि खोज्दै आएका हुन रोजगारी

प्रतिक्रिया