साँझ परकम्प गयो

इनेप्लिज २०७२ भदौ २३ गते १५:२७ मा प्रकाशित

vukampaकाठमाडौँ, २३ भदौ । बुधबार साँझ ६ः२३ बजे दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको छ ।

साँझ गएको भूकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’को परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । विनाशकारी ‘गोरखा भूकम्प’पछि चार रेक्टर स्केल र त्यसमाथिको ३९३ परकम्प गइसकेका छन् ।

प्रतिक्रिया