हङकङमा तीजको लहर आयो बरी लै..

इनेप्लिज २०७२ भदौ २३ गते १४:३२ मा प्रकाशित

हङकङका नेपाली चेलीबेटीहरु यतिबेला हिन्दू नारीहरुको महान तीज पर्व मान्न व्यस्त छन्। रेष्टुरेण्ट तथा पार्कहरुमा रातोहरियो रंगीचंगी भेषभूषा र गरगहनामा सजिएर तीज पर्व मान्दै रमाईलो गर्दैछन्। यही क्रममा अोभरसिज नेपाली वर्कर्स एसोसियसनले पनि एक कार्यक्रमको आयोजना गरी तीज पर्व मनाएका छन्।

प्रतिक्रिया