रास्ट्रपति भए थापनाको मुर्ती

इनेप्लिज २०७२ भदौ २२ गते २१:२२ मा प्रकाशित

11400987_10152778988776371_2431658265870797987_n

 

 

 

 

 

 

 

 

 

रास्ट्रपति भए थापनाको मुर्ती
मधेशीहरु आन्दोलन गर्छन मोल्दै सुर्ति
धेरै नचम्क खुस्केला धोती
कम्सेकम बन्नसीक भारतका मोदी
कॉग्रेस एमालेका आ-आफ्नै फुर्ति
माओबादी लाउछ बेला बेलामा धुर्कि
जीउदै जलाए मान्छे तराईमा थारुले
उचालीएका थिए छिमेकी भारुले
मातेका थीए अली अली पीएर दारुले
राजा पनि भए भुतपुर्व
बेला बेलामा तर्साउने
राप्रपा तयारीमा छ राजा फर्काउने
राजा को पनि बजीसको बाजा
छोरा भने सधै तानेर हिड्छ गाजा
जन्ता भन्छन पारसे चोर गुन्डा
फासी दीएर एस्लाई रुखमा झुन्डा

प्रतिक्रिया