प्रधानसेनापति राणाको बिदाइ

इनेप्लिज २०७२ भदौ २१ गते १७:०१ मा प्रकाशित

resize_image.php_काठमाडौँ, २१ भदौ । प्रधानसेनापति गौरवशम्शेर जबरालाई आज एक समारोहबीच बिदाइ गरिएको छ ।

नेपाली सेनामा अविछिन्न ४२ वर्ष सेवा गरी प्रधानसेनापतिको उच्च ओहदाबाट उहाँले यही भदौ २४ गतेदेखि पदावधिको हदले सेनाबाट अवकाश प्राप्त गर्नुहुनेछ ।

कामु प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई सोही दिन राष्ट्रपतिबाट महारथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया