सर्पको डसाइबाट किशोरीको मृत्यु

इनेप्लिज २०७२ भदौ १९ गते ३:०९ मा प्रकाशित

snakeतिलोत्तमा (रुपन्देही), १९ भदौ । रुपन्देहीको सैनामैनामा नगरपालिका सर्पले डसेर एक किशोरीको मृत्युभएको छ ।

सैनामैना नगरपालिका–४ रामनगरमा बस्ने २१ वर्षीया छोरी गीता गौतमलाई सर्पले डसेपछि बुटवल लुम्बिनी अञ्चल अस्पतालमा पु¥याएको र त्यहाँ उपचारका क्रममा शुक्रबार साँझ मृत्युभएको अस्पतालले जनाएको छ । गीतालाई बिहीबार राति सुतिरहेको बेलामा टाउकोमा सर्पले टोकेपछि शुक्रबार बिहान अस्पताल ल्याएको थियो ।

प्रतिक्रिया