बुधबार, असोज ६ २०७८
काठमाडौं १६:३८
वासिङटन डिसी 06:53

सर्पले डसेर मृत्यु

इनेप्लिज २०७२ भदौ १४ गते १३:१६ मा प्रकाशित

snakeसुरुङ्गा (झापा), १४ भदौ । विषालु सर्पको डसाइका कारण आज झापामा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर–४ निवासी ११ वर्षी रोजिन विष्ट रहेको प्रहरीले जनाएको छ । उनलाई आज बिहान विषालु सर्पले डसेपछि सर्पदंश उपचार केन्द्र चारआली ल्याइएकामा ढिलो भएको उपचार सुरु नै गर्न नपाई मृत्यु भएको केन्द्रका अध्यक्ष दुर्गा भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया