सर्पले डसेर मृत्यु
इनेप्लिज
२०७२ भदौ १४ गते १३:१६ मा प्रकाशित
सुरुङ्गा (झापा), १४ भदौ । विषालु सर्पको डसाइका कारण आज झापामा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर–४ निवासी ११ वर्षी रोजिन विष्ट रहेको प्रहरीले जनाएको छ । उनलाई आज बिहान विषालु सर्पले डसेपछि सर्पदंश उपचार केन्द्र चारआली ल्याइएकामा ढिलो भएको उपचार सुरु नै गर्न नपाई मृत्यु भएको केन्द्रका अध्यक्ष दुर्गा भट्टराईले बताउनुभयो ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया