शुक्रबार, असार १७ २०७९
काठमाडौं ००:५३
वासिङटन डिसी 15:08

गैर आवासीय नेपाली संघ, मोजाम्बिकको नया नेतृत्व चयन

इनेप्लिज २०७२ भदौ ६ गते ११:४९ मा प्रकाशित

unnamed

गैर आवासीय नेपाली संघ, मोजाम्बिकको हिजो मोजाम्बिकको बेयरामा सम्पन्न बार्षिक साधारण सभामा सन् २०१५ -२०१७ का लागि बासुदेव घिमिरेको नेतृत्वमा नया राष्ट्रिय समन्व परिषद सर्ब सम्मतीले चयन भएको छ |

गैर आवासीय नेपाली संघ , अफ्रीकाका क्षेत्रिय संयोजक हिक्मत थापाका अनुसार मोजाम्बिक बाट अन्तराष्ट्रिय समन्वय समितिको सदस्यमा याम प्रसाद सुबेदिले प्रतिनिधित्व गर्नु हुनेछ |त्यसैगरि उपाध्यक्ष महेन्द्र चापागाईं , महा सचिव अर्जुन बश्याल ,सचिव किशान राइमाझी , कोषाध्यक्ष प्रकाश् बश्याल र युवा प्रतिनिधिमा प्रेम बि.सि. निर्बाचित हुनु भएको छ |

साथै कार्य समिती सदस्यहरुमा बिष्णु श्रेष्ठ ,रमेश चापागाईं,राजन न्यूपाने,भोजराज चापागाईं ,टेक प्रसाद बश्याल,,यादब बश्याल र रमेश पौडेल निबाचित हुनु भएको छ |

प्रतिक्रिया