गैर आवासीय नेपाली संघ, मोजाम्बिकको नया नेतृत्व चयन
इनेप्लिज
२०७२ भदौ ६ गते ११:४९ मा प्रकाशित
गैर आवासीय नेपाली संघ, मोजाम्बिकको हिजो मोजाम्बिकको बेयरामा सम्पन्न बार्षिक साधारण सभामा सन् २०१५ -२०१७ का लागि बासुदेव घिमिरेको नेतृत्वमा नया राष्ट्रिय समन्व परिषद सर्ब सम्मतीले चयन भएको छ |
गैर आवासीय नेपाली संघ , अफ्रीकाका क्षेत्रिय संयोजक हिक्मत थापाका अनुसार मोजाम्बिक बाट अन्तराष्ट्रिय समन्वय समितिको सदस्यमा याम प्रसाद सुबेदिले प्रतिनिधित्व गर्नु हुनेछ |त्यसैगरि उपाध्यक्ष महेन्द्र चापागाईं , महा सचिव अर्जुन बश्याल ,सचिव किशान राइमाझी , कोषाध्यक्ष प्रकाश् बश्याल र युवा प्रतिनिधिमा प्रेम बि.सि. निर्बाचित हुनु भएको छ |
साथै कार्य समिती सदस्यहरुमा बिष्णु श्रेष्ठ ,रमेश चापागाईं,राजन न्यूपाने,भोजराज चापागाईं ,टेक प्रसाद बश्याल,,यादब बश्याल र रमेश पौडेल निबाचित हुनु भएको छ |
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया