पर्यटन प्रवद्र्धन समिति गठन
इनेप्लिज
२०७२ भदौ ३ गते २:१५ मा प्रकाशित
इलाम, ३ भदौ । जिल्लाको पर्यटन क्षेत्रलाई व्यवस्थित र विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यवसायीको बुधबार सम्पन्न एक भेलाले विजय राईको अध्यक्षतामा ‘इलाम पर्यटन प्रवद्र्धन सरोकार समिति’ गठन गरेको छ ।
समितिका उपाध्यक्षमा प्रेम सापकोटा, महासचिवमा देवी पौडेल, सचिवमा ज्ञानु दाहाल र कोषाध्यक्षमा दिव्य भट्टराई तथा सदस्यहरुमा सुशीला सापकोटा, गृष्म सुब्बा, सुकविर तामाङ, मदन श्रेष्ठ, दुर्गाराज देवान र ईश्वर चिपालु रहनुभएको छ ।
त्यसैगरी सल्लाहकारमा धर्म गौतम, युद्धप्रसाद वैद्य, तुलबहादुर देवान, गोपाल पौडेल र तारानाथ पराजुली रहनुभएको छ ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया