चलाउन देउ !!

इनेप्लिज २०७२ भदौ २ गते १४:४१ मा प्रकाशित

thumb.phpगरि खाने दुइ  हात   चलाउन देउ
हामी कुरा गर्छौ  बात चलाउन देउ

आफ्नो धर्म संस्कृतिको बाधा फुकाउन
छत्तिस  बर्ण चारै  जात  चलाउन देउ

सबै हात  सबै जात  नेपालीको बात
भित्र भा ‘को मिठो भात चलाउन देउ

प्रतिक्रिया