ब्युरोक्याट्स र साँसद, मंत्री, प्रधानमन्त्रीलाई पनी पढ़ाऊने बिज्ञ (बरिस्ठ प्रशिक्षक) मधुकर सम्शेर ज० ब० रा० संग खेम भट्टचन
नेपालका मन्त्रालयका सचिबहरु (ब्युरोक्याट्स) र साँसद, मंत्री, प्रधानमन्त्रीलाई पनी पढ़ाऊने /
तालिम दिने बिज्ञ (बरिस्ठ प्रशिक्षक) मधुकर सम्शेर ज० ब० रा० यतीखेर अमेरिका भ्रमणमा हुनुहुन्छ l
बिशेषगरी, प्रजातन्त्रको पुनर्बहालीपछीका दिनहरुमा – मन्त्रालयका सचिबहरुलाई स्टाफ कलेज तथा शेराटन होटेलमा
तालिम दिने र साँसद, मंत्री, प्रधानमन्त्रीहरुलाई संशद भवनमा डेभलपमेन्टको सिद्धान्त सिकाऊने ब्यक्ती
(नेपालकै बरिस्ठ प्रशिक्षक) मधुकर संशेर ज० ब० रा० नेपालका शिर्ष स्तरका नेताहरु र ब्युरोक्याट्सलाई
तालिम दिने ब्यक्ती भएकै कारणले र डिप्लोम्यासी अध्ययन गरेको पहिलो नेपाली भएको कारणले पनी
नेपालमा भएका सम्पूर्ण मुलुकका बिदेशी राजदुतहरुले मधुकर संशेर ज० ब० रा० लाई नेपालकै
बरिस्ठ डिप्लोम्याट्सको रुपमा मान्दथे l
नेपाली भू० पु० राजदुतहरु र नेपाल स्थित बिदेशी राजदुतहरुले मात्रै सदस्यता पाऊंन सक्ने
डिप्लोम्याटिक संस्था नेपाल ईन्टरनेशनल सेन्टर (एन० आई० सी०) को कार्यसमितीमा रहेर
मधुकर ज० ब० रा० संगै बेलायत, अमेरिका, फ्रान्स, जर्मन,क्यानाडा, चिन, जापान लगायत सम्पूर्ण मुलुकका
बिदेशी राजदुतहरुसंग ऊठबस् गर्ने मौका पाएका खेम भट्टचनले मधुकर संशेर ज० ब० रा० संग गरेको
कुराकानी यहाँ प्रस्तुत गरेका छौं (सम्पादक- ईनेप्लीज डट कम)
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया