सोमबार, असार ७ २०७८
काठमाडौं ०४:११
वासिङटन डिसी 18:26

करेन्ट लगेर एकको ज्यान गयो

इनेप्लिज २०७२ साउन ३१ गते १४:४१ मा प्रकाशित

ElectricalSafety-300x254कावासोती, ३१ साउन । नवलपरासीको कावासोतीमा आज दिउँसो करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

कावासोती–७ साँढेका १६ वर्षीय महेश महतोको आज दिउँसो आफ्नै घरमा मोटर चलाउने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रतिक्रिया