बनेपा, ३१ साउन । नेकपा–माओवादीसहित तराईकेन्द्रित दलले आह्वान गरेको दुईदिने नेपाल बन्दको पहिलो दिन आज काभ्रेपलाञ्चोकको जनजीवन प्रभावित बनेको छ ।
बनेपा, धुलिखेल, पाँचखाल, भकुन्डे, पनौतीलगायत क्षेत्रमा यातायातका साधन नचलेको त था बजार÷पसल पनि बन्द भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
बन्दका कारण शैक्षिक संस्था पनि प्रभावित भएका छन् ।
प्रतिक्रिया