शुक्रबार, असोज ३ २०७६
काठमाडौं १७:३६
वासिङटन डिसी 07:51

आयो तीजको कोसेली ‘घाटाको कारोबार’ (भिडियो सहित)

इनेप्लिज २०७२ साउन २२ गते १०:१९ मा प्रकाशित

hemraj-lekhak-395x600गुल्मी । लोक तथा दोहोरी गायक बैकुण्ठ महतको तीज गीत ‘घाटाको कारोबार’ सार्बजनिक भएको छ । तीज आउन केहि समय बाँकी भएपनि कलाकारहरुलाई भने तीजको चटारो सुरु भैसकेको छ ।

लोक तथा दोहोरी गीतमा फरक प्रस्तुति दिँदै आएका गायक बैकुण्ठ महतको ‘घाटाको कारोबार’ नामक तीज गीत बुधबारबाट बजारमा आएको छ । केहि दिन अघि गुल्मीको सदरमुकाम तम्घासको वालमन्दिरमा उक्त गीतको भिडियो छाँयाकन भएको थियो । गीतको भिडियोमा नृत्य निर्देशक एबं मोडल शंकर बिसी र मोडल रस्मी तामाङ सहित गुल्मेली केहि महिला दिदी बहिनीको अभिनय रहेको छ ।

प्रतिक्रिया