हिन्दू राज्यको माग गर्दै इनरुवा बन्द

इनेप्लिज २०७२ साउन २२ गते ७:२७ मा प्रकाशित

इनरुवा, २२ साउन । संविधानमा हिन्दू राज्यको माग गर्दै शुक्रबार सुनसरी सदरमुकाम इनरुवा बन्द गरेको छ ।
बन्दका कारण इनरुवा बजार पूर्ण रुपले बन्द भएको छ भने लामो तथा छोटो दूरीका सवारीसाधनसमेत चल्न सकेको छैनन् ।

प्रतिक्रिया