‘पत्रकार पुरुषोत्तम ढकालको टेलिभिजन ‘शो’ अमेरिकन जर्नीमा यसपटक लस-एन्जलस, क्यालिफोर्नियाका अगुवा नेपाली अमेरिकन वेदभक्त जोशीको आँखामा त्यो नेपाल यो अमेरिका’

इनेप्लिज २०७२ साउन २१ गते १८:३८ मा प्रकाशित

 

‘पत्रकार पुरुषोत्तम ढकालको टेलिभिजन ‘शो’ अमेरिकन जर्नीमा यसपटक लस-एन्जलस, क्यालिफोर्नियाका अगुवा नेपाली अमेरिकन वेदभक्त जोशीको आँखामा त्यो नेपाल यो अमेरिका’
पत्रकार पुरुषोत्तम ढकालको  टेलिभिजन ‘शो’ अमेरिकन जर्नीको साथमा लस-एन्जलस, क्यालिफोर्नियाका अगुवा नेपाली अमेरिकन वेदभक्त जोशीको विश्लेषण: त्यो नेपाल, यो अमेरिका …४० बर्ष अघिको नेपाली अमेरिकन, मातृभुमिले मायाँ गर्न नसकेको नेपाली अमेरिकन  र अगुवा नेपाली अमेरिकन वेदभक्त जोशीको अमेरिका यात्रा, उनको जिन्दगीको उतार चढाव जान्ने एउटा सार्थक प्रयास … सम्पूर्ण नेपाली अमेरिकनको साझा प्रश्नको उत्तर खोज्ने प्रयास टेलिभिजन ‘शो’ अमेरिकन जर्नी ।

प्रतिक्रिया