रेखाको मनमा गीतकार उपाध्यायका शब्दहरु

इनेप्लिज २०७२ साउन २० गते १२:४३ मा प्रकाशित

11815994_863837473653634_1033603099_n 11830247_863837456986969_875399302_n

करिब ८ बर्ष देखि दुबई सहरमा रहनु भएकी गायिका रेखा घिमिरे को “यो मन मा तिमी”बोलको गीतको भिडियो आउने भएको छ । उनको आगामी एल्बम “रेखा” मा रहने यो गीत अहिलेको निकै चर्चित तथा कर्णप्रिय शब्द कोर्ने गीतकार “गोबिन्द प्रसाद उपाध्याय” ले लेखेका हुन ।

11823917_863837443653637_1125061436_n

यो मन मा तिमी बोलको गीतको संगीत गायिका घिमिरे स्वयमले गरेकीछन् । गीतमा उनलाई साथ दिएका छन गाएक मिंग्मा शेर्पा ले । सिमोन राई ले निर्देशनगरेको उक्त भिडियोमा बिमल पछाई र स्वस्तिमा खड्गा मोडेल का रुपमा देखा पर्दैछन्।

11830671_863837426986972_211498000_n

यस  अघि गायिकाले खुशी एल्बम निकालेकी थिइन  ;जुन एल्बम को केहि गीत दुबमा शूटिंग भएको थियो । बैसाख मा आएको महाभूकम्प को बारेमा उनले निकालेको गीतको भिडियोले धेरैको मन छोएको थियो । गायिका घिमिरे अन्तरराष्ट्रिय कलाकार मंच युएईकी उपाध्यक्ष समेत रहेकी छिन . दुबई मा हुने हरेक संस्कृतिक कार्येक्रम मा उनको राम्रो   पस्तुति रहने गरेको छ ।

11843969_863837646986950_1303671804_nप्रबाश मा भएर नी नेपाली संगीत मा देखाएको उनको लगाब ।प्रसंसनियनै छ । गीतकार उपाध्यायको पहिलो अल्बम सत्यता निकै चर्चित रह्यो भने उनको दोस्रो अल्बम सत्यता -२ पनि यो बर्ष चर्चाको शिखरमा नै छ । हालै घोषणा गरिएको म्यूजिक खबर म्यूजिक अवार्ड –२०१५ (म्यूजिकखबर म्यूजिक अवार्ड २०७२) मा पनि सत्यता-२ र गीतकार उपाध्याय को गीत नै धेरै बिधामा मनोनयन मा परेका छन ।

11846350_863837453653636_1631259170_n

हामी सँग को छोटो कुराकानी गोबिन्द जि भन्नुहुन्छ ” गायिका घिमिरे र मेरो मेहनत लाई स्रोता र दर्शन ले अवस्य मन पराऊनु हुने छ भन्ने आशा छ ” ।

11846116_863837570320291_965220716_n

प्रतिक्रिया