मंगलबार, असार ८ २०७८
काठमाडौं ०७:११
वासिङटन डिसी 21:26

पूर्व सांसद बिजुल कुमार दुलाल संग वाशिंगटन डिसीमा विजय थापाले लिएको संक्षिप्त कुराकानी l

इनेप्लिज २०७२ साउन २० गते ११:१५ मा प्रकाशित
अमेरिकाको स्टेट डिपार्टमेन्टको निमन्त्रणामा बिशेष कार्यक्रमको लागि पाल्नु भएका राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष ,बेपत्ता छानबिन आयोगका माननीय सभासद तथा दाङ्ग तुलसीपुरका पूर्व सांसद बिजुल कुमार दुलाल संग वाशिंगटन डिसीमा ईनेप्लिज डटकमका विजय थापाले लिएको संक्षिप्त कुराकानी l
 
कुराकानी को क्रममा अमेरिका आउनुको मुख्य उदेश्य ,श्रावन ३१ गते संबिधान निस्कने बिषय तथा दलितहरुका आवाजहरु आउने संबिधानमा सम्बोधन हुने बिषय वस्तु तथा यसै सेरोफेरो बारेमा गरिएको कुराकानी …

प्रतिक्रिया