पत्रकार पुरुषोत्तम ढकालको टेलिभिजन ‘शो’ अमेरिकन जर्नीको साथमा बाल्टिमोरका अगुवा नेपाली अमेरिकन डा. श्याम कार्की
इनेप्लिज
२०७२ साउन १९ गते १६:३९ मा प्रकाशित
पत्रकार पुरुषोत्तम ढकालको टेलिभिजन ‘शो’ अमेरिकन जर्नीको साथमा बाल्टिमोरका अगुवा नेपाली अमेरिकन डा. श्याम कार्की
पत्रकार पुरुषोत्तम ढकालको चर्चित टेलिभिजन ‘शो’ अमेरिकन जर्नीको साथमा बाल्टिमोरका अगुवा नेपाली अमेरिकन डा. श्याम कार्कीको विश्लेषण: कता जाँदै छ अमेरिकामा नेपाली समाज ? एनआरएन र एएनएले नेपाली अमेरिकनलाई सम्बोधन गर्न नसकेको डा. कार्कीको भनाइ, नेपाली अमेरीकनको बृहत्तर हित र मूल प्रवाहको सामाजिकीकरणको लागि नयाँ संगठनको आवश्यकता … नेपाली अमेरिकनको साझा प्रश्नको उत्तर खोज्ने प्रयास टेलिभिजन ‘शो’ अमेरिकन जर्नी ।
प्रतिक्रिया