सोमबार, असार ७ २०७८
काठमाडौं ०३:१३
वासिङटन डिसी 17:28

ट्याक्टरले थिच्दा मृत्यु

इनेप्लिज २०७२ साउन १४ गते १४:०९ मा प्रकाशित

खोटाङ, १४ साउन । ट्याक्टरले थिचेर खिदिमा–८ का ३४ वर्षीय मनकुमार राईको आज अपराह्न मृत्यु भएको छ ।

सिम्पानीबाट सामान लिएर इन्द्रेणीपोखरीतर्फ जाँदै गरेको ना ३ त १३१८ नं ट्याक्टरले थिचेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । स्थानीयवासीका अनुसार सोही ट्याक्टरमा चढेका राई अनियन्त्रित हुँदा लडेका थिए ।

प्रतिक्रिया