अझै सेक्सी र हट फोटो सेसन गर्ने सोचमा छु : मोडल तिर्सना बुढाथोकी
इनेप्लिज
२०७२ साउन १४ गते १०:४६ मा प्रकाशित
अझै सेक्सी र हट फोटो सेसन गर्ने सोचमा छु : मोडल तिर्सना बुढाथोकी नेपालको मोडलिङ्ग क्षेत्रमा चर्चित नाम हो तिर्सना बुढाथोकी । धादिङ्गको सल्यानकोट गाविसको कार्की गाउँमा जन्मेकी तिर्सना बुढाथोकी विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । विशेष गरी उहाँका तस्वीरहरुलाई लिएर बेला बेला उहाँ चर्चामा आउनुहुन्छ । केही समयअघि उहाँले बाथरुममा नुहाउँदै गरेको तस्वीर सार्वजनिक सञ्जालमा हाल्नुभएसँगैउहाँले चर्चा र विवाद दुबै कमाउनुभयो ।
मोडलिङ्गका अलवा नेपाली चलचित्रमा समेत अभिनय गर्नुभएकी उनै चर्चित अभिनेत्री बुढाथोकीसँग यसपटक जनपुकारडटकमले विशेष कुराकानी गरेको छ । प्रस्तुत छ, जनपुकारकर्मी पी.एल तरंगकोछायाँकनमा राधा आचार्य र मोडल बुढाथोकीबीचको यो रमाईलो कुराकानी ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया