सोमबार, जेठ २ २०७९
काठमाडौं २०:१३
वासिङटन डिसी 10:28

अझै सेक्सी र हट फोटो सेसन गर्ने सोचमा छु : मोडल तिर्सना बुढाथोकी

इनेप्लिज २०७२ साउन १४ गते १०:४६ मा प्रकाशित

unnamedअझै सेक्सी र हट फोटो सेसन गर्ने सोचमा छु : मोडल तिर्सना बुढाथोकी नेपालको मोडलिङ्ग क्षेत्रमा चर्चित नाम हो तिर्सना बुढाथोकी । धादिङ्गको सल्यानकोट गाविसको कार्की गाउँमा जन्मेकी तिर्सना बुढाथोकी विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । विशेष गरी उहाँका तस्वीरहरुलाई लिएर बेला बेला उहाँ चर्चामा आउनुहुन्छ । केही समयअघि उहाँले बाथरुममा नुहाउँदै गरेको तस्वीर सार्वजनिक सञ्जालमा हाल्नुभएसँगैउहाँले चर्चा र विवाद दुबै कमाउनुभयो ।

मोडलिङ्गका अलवा नेपाली चलचित्रमा समेत अभिनय गर्नुभएकी उनै चर्चित अभिनेत्री बुढाथोकीसँग यसपटक जनपुकारडटकमले विशेष कुराकानी गरेको छ । प्रस्तुत छ, जनपुकारकर्मी पी.एल तरंगकोछायाँकनमा राधा आचार्य र मोडल बुढाथोकीबीचको यो रमाईलो कुराकानी ।

प्रतिक्रिया