आइतबार, जेठ ८ २०७९
काठमाडौं १४:२८
वासिङटन डिसी 04:43

प्रधानसेनापति र अमेरिकी राजदूत भेट

इनेप्लिज २०७२ साउन १२ गते १५:३५ मा प्रकाशित

काठमाडौँ, १२ साउन । प्रधानसेनापति गौरवशम्शेर जबरासँग नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीले आज जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया