प्रधानसेनापति र अमेरिकी राजदूत भेट
इनेप्लिज
२०७२ साउन १२ गते १५:३५ मा प्रकाशित
काठमाडौँ, १२ साउन । प्रधानसेनापति गौरवशम्शेर जबरासँग नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीले आज जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया