पाँचथर पूर्वाञ्चलकै १८औँ साक्षर जिल्ला
इनेप्लिज
२०७२ साउन १० गते २:०५ मा प्रकाशित
पाँचथर, १० साउन । पाँचथरलाई देशकै १८औँ तथा पूर्वाञ्चलको पहिलो साक्षर नेपाल जिल्ला घोषणा गरिएको छ
सरकारकोे सन् २०१७ भित्र देशलाई नै साक्षर बनाउने अभियानअन्तर्गत जिल्लामा रहेका १५ देखि ५९ वर्ष उमेर समूहका ११ हजार ४१४ जना निरक्षर साक्षर भएसँगै साक्षर जिल्ला घोषणा गरिएको हो ।
शिक्षा कार्यालयले जिल्लाम १४ हजार २२३ जना निरक्षर पहिचान गरेको थियो । यद्यपि दुई हजार ८०९ जना भने साक्षर भएका छैैनन् । उनीहरुलाई पनि क्रमिक रुपमा साक्षर बनाउँदै लैजाने जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो ।
साक्षर अभियानको उल्लेखित मापदण्ड पुगेपछि साक्षर घोषणा गरिएको बताइएको छ । मापदण्डमा जिल्लाको कुल जनसङ्ख्यामध्ये ९५ प्रतिशतभन्दा बढी साक्षर भए साक्षर जिल्ला भएको मानिने उल्लेख छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया