बलात्कार गर्नेलाई बाह्र वर्ष कैद
इनेप्लिज
२०७२ असार ३० गते ४:४४ मा प्रकाशित
चितवन, ३० असार । चितवन जिल्ला अदालतले १४ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एक युवालाई १२ वर्षको कैद सजाय सुनाएको छ ।
पूर्वी चितवन कठार गाविस–३ का ३३ वर्षीय चन्द्रबहादुर क्षेत्रीलाई सो अदालतका न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले मङ्गलबार सो कैदको फैसला सुनाएको नायब सुब्बा जयनारायण आचार्यले जानकारी दिनुभयो । चन्द्रबहादुरले २०७१ जेठ २४ गते बालिकालाई बलात्कार गरेका थिए । पीडित बालिका अहिले आदर्शगृहको संरक्षणमा रहेकी छिन् ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया